काठमाडौ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।
आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवालजवाफ गर्दैछन् । त्यसैगरी बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ कोबजेटमाथि मन्त्रालयगत छलफल हुने कार्यक्रम रहेको छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपतितथा उपराष्ट्रपति कार्यालयको बजेटसम्बन्धी छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग