एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्।
प्रधानमन्त्री मोदीले अमेरिका पुगेलगत्तै ठूला व्यापारी तथा व्यक्तिसँग भेटवार्ता गरेका छन्। यीमध्ये एक हुन्– एलन मस्क । एलन सामाजिक सञ्जाल कम्पनी ट्विटरदेखि अन्तरिक्ष कम्पनी स्पेस एक्स र इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटपछि उनले भने, ‘म मोदीको फ्यान हुँ।’

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ असार २०८०, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदी-रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, द्विपक्षीय विषयमा छलफल
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना