काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नियमित योगाभ्यास गर्न अपिल गरेका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा बुधवार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै डा. भट्टराईले नियमित योगाभ्यास गरेर स्वस्थ र सुखी रहन आग्रह गरे ।
उनले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! नियमित योगाभ्यास गरौं; स्वस्थ र सुखी रहौं !’
उनले ट्विटरमा योगाभ्यास गरिरहेका तस्वीर समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई