काठमाडौं । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।
नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले पहिलोपटक सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शूराम खापुङले बाचन गर्नेछन् ।
मङ्गलवार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गर्दै प्रदेशसभालाई सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग