काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दूव्र्यवहार गर्नेहरुलाई कार्बाही गर्न नेकपा एकीकृत समाजवादीले माग गरेको छ । उपमहासचिव डा.गंगालाल तुलधारले बक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुव्र्यवहार गर्नेमाथि कठोर कार्बाहीको माग गरेका छन् ।
‘पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भत्सना गर्दछ’, बक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल
दुई वटा हात्तीको सरकारका कारण देश सङ्कटमा फस्यो: झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
झलनाथ खनाल चीन प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने