काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) विहान नागरिकता विधेयक प्रमाणीकरण भएको हो ।
नागरिकता विधेयक लामो समयदेखि विवादमा थियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले सिफारिस गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरणका लागि अस्वीकार गरेकी थिईन् । दुवै संसद्ले पारित गरेर पठाएको नागरिकता विधेयक अस्वीकार गर्दा पूर्व राष्ट्रपति भण्डारीको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ