काठमाडौं । आइएमई 'पे’र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार,अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५५ सम्म छुट प्राप्त गर्न सकिनेछ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५५ देखि ४५५ सम्म छुट प्रदान गरिने छ।सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा
युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस
आइएमई पे एपमा बैंक खाता लिंक गरी स्मार्ट फोन जित्ने मौका