'उत्पादन साथमा अनुदान हातमा' अभियान चलाइने

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : १७
'उत्पादन साथमा अनुदान हातमा' अभियान चलाइने

काठमाडौं। सरकारले कृषि उत्पादन साथमा अनुदान हातमा नारासहितको कार्यक्रम ल्याएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कृषि उत्पादन बढाउन अभियान ल्याएको बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस