काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीबाट बर्खास्तमा परेका सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । प्रवक्ता मुकुलले ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हालेका हुन् ।
आइतबार दर्ता मुद्दामा प्रवक्ता मुकुलले २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग गरेका छन्।पार्टीबाट सांसद बनाउन प्रवक्ता ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ करोड ८४ लाख रूपैयाँ मागेको आरोप लगाएपछि मानहानीको मुद्दा हालेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुकुल ढकाललाई कारबाही गरेको सक्कल फाइल मगाउन सर्वोच्चको आदेश
महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्च पुगे मुकुल ढकाल
रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो: डा. मुकुल ढकाल
रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु : मुकुल ढकाल