काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरिएको सक्कल फाइल मगाउन आदेश दिएको छ ।
महामन्त्रीबाट हटाइएका ढकालले रास्वपालाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको आदेशको माग सहितको रिटमा न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्च पुगे मुकुल ढकाल
रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो: डा. मुकुल ढकाल
रवि लामिछानेलाई अपराधी प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ- मुकुल ढकाल
उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी परेको थियो : मुकुल ढकाल