काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष राउत दिल्ली पुगेका हुन् ।
उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई भेटेका छन् । भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टी फुटाउनेविरुद्ध सिके राउतले दिए सर्वोच्चमा रिट
नाउपाका संरक्षक चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
हामी तुरून्तै प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिमा आएको होइनः सिके राउत