काठमाडौँ। पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा. सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।
दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
जनमतका तत्कालीन उपाध्यक्ष दीपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात् १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपाका संरक्षक चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना
हामी तुरून्तै प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिमा आएको होइनः सिके राउत
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरियो : सिके राउत