एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आज अन्तिम क्वालीफायर खेल हुँदैछ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि गुजरात टाईटन्स र मुम्बई इन्डियन्स भिड्दै छन् । खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ ।
साबिक विजेता गुजरात मुम्बईलाई पराजितगरी लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा भने मुम्बई पनि गुजरातलाई पराजितगरी सातौं पटक फाइनल प्रवेशको सोचमा छ ।
दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ जेठ २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित