सांसद चौधरीले मागे अख्तियार प्रमुखको राजीनामा

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, १८ : ५९
सांसद चौधरीले मागे अख्तियार प्रमुखको राजीनामा

काठमाडौं । नेकपा एकिकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत जनाएका छन् । उच्च पदमा पुगेको व्‍यक्तित्वले नैतिकता देखाउनु बताए ।

प्रतिक्रिया दिनुहोस