काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ । १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १९ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि