मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्री प्रचण्डले थपे जसपाबाट दुई मन्त्री

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १४ : ०३
मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्री प्रचण्डले थपे जसपाबाट दुई मन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।

प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । दुवैजना जसपाका हुन् ।

प्रतिक्रिया दिनुहोस