काठमाडौं । नेपाल प्रहरीका पाँच एसपीको सरुवा भएको छ । विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको छ ।
कर्मचारी प्रशासन शाखामा एसपी अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ । प्रहरीको सरुवा–बढुवा हेर्ने यो शाखालाई निकै संवेदनशील मानिन्छ ।
त्यस्तै, १ नम्बर गणमा बसन्त रजौरे, २ नम्बर गणमा नवीनराज राई, काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा चन्द्रदेव राई, रामप्रसाद साहलाई सुर्खेत ट्राफिकमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)