काठमाडौं । नेकपा एमालेका सांसद् दामोदर भण्डारीले पछिल्लो समयमा देशैभरका गाईं भैंसीमा तिब्र रुपमा फैलर्दै गएको लम्पी स्किन नामक रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्वउद्योग मन्त्रीसमेत रहेका भण्डारीले रोगबाट पीडित पशुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै तीनै तहका सरकारसँग समन्वय गरेर क्षतिको मुल्याङकन गरेर क्षतिपूर्तीको व्यवस्था गर्न माग गरे ।
यस रोगबाट पछिल्लो समय देशैभरी तिब्ररुपमा हजारौं पशुहरु बिरामी भइरहेका छन् । जसको नियन्त्रण अझै हुन् सकेको छैन । यसै विषयमा संसद्मा बेला बेला सांसदहरुले आवाज उठाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहाडमा पनि पक्की सडक सञ्जाल विस्तार गर्न आवश्यक : मन्त्री भण्डारी
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी
करको दायरा विस्तार गरिने छः मन्त्री भण्डारी
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
सुक्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी