काठमाडौं । सरकारले उच्च शिक्षामा देखिएको समस्यालाई समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१का लागि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च शिक्षाको समस्या समाधानका लागि उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेका हन् ।
साथै हरेक प्रदेशभित्रका विशिष्टिकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुलाई एकै विश्वविद्यालयको छाता अन्र्तगत रहने गरी पुर्नसंरचना गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने