काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ पार्किङ क्षेत्रको पूर्वी भेगमा राखिएका कवाडी सामान १५ दिनभित्र हकदावी गर्न नआए कार्यालय आफैंले हटाउने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै विमानस्थल कार्यालयले यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार सो क्षेत्रमा प्रयोगमा नआउने बेवारिसे सामान राखिएका छन् । यस क्षेत्रमा विमानस्थलले र्याम्प बसको पार्किङ स्थल बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला