काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ क्षेत्र हेल्दी रहेको बताएका छन् ।
मंगलबार बैंकिङ समाचारले आयोजना गरेको ‘दि नेशनल बैंकिङ डिस्कोर्स २०२३’ मा बोल्दै अर्थ मन्त्री महतले बैंकिङ क्षेत्र हेल्दी रहेको बताएका हुन् । बैंकिङ क्षेत्रको चुनौती र अवसर लगानीकर्तालाई कसरी सहज रूपमा आकर्षित गर्न सक्छौ भन्ने रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने