एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, ११ : १०
एमाले स्थायी कमिटी बैठक स-यो, अब शनिवार बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो । एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ । 

प्रतिक्रिया दिनुहोस