पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा.सुवास अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो । तनहुँ म्याग्दे घर भएका अधिकारी माओवादी कोटाबाट सदस्य बनेका हुन् ।
अधिकारी यसअघि कृष्णचन्द्र नेपाली पोखरेल र खगराज अधिकारी नेतृत्वको सरकारमा पनि आयोगको सदस्य थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि आयोजको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती