शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, ०८ : १५
शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । 

एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ । 

त्रिपुरेस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुुरु हुनेछ । 

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिडनेछन् । 

प्रतिक्रिया दिनुहोस