काठमाडौं । प्रहरीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानलाई आज इस्लामावाद उच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो ।
तर, खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । तेहरिक–ए–इन्साफ (पीटीआई) का उपप्रमुख फवादले ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडिबाट पक्राउ गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ बैशाख २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत