काठमाडौं।प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमितामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएकाले बैठक स्थगित भएको हो । प्रतिनिधिसभामा पनि प्रिबजेटबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
प्रतिनिधिसभा बैठक : बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची