रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, १२ : ३७
रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

एजेन्सी । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।  "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  

प्रतिक्रिया दिनुहोस