प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, ११ : ४३
प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं। चालु साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।बिहीबार प्रि-ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस