काठमाडौँ । विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए । बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ बैशाख २०८०, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी