रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १४ : ३४
रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो । 

सो निर्णयलाई आजै बस्ने संसदीय दलको नेताले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस