नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ०८ : ५०
नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

प्रतिक्रिया दिनुहोस