कैलाली । कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो।
आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि