काठमाडौं। बलात्कार पीडितसँग जाहेरी दर्ता गर्नुको साटो उल्टै घुस माग्ने प्रहरी सहायक निरीक्षक ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन भदिसवारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।
अदालतलेसमेत जाहेरी दर्ता गर्न आदेश दिएको मुद्दामा पीडितबाट उल्टै घुस माग्ने प्रसनि भदिसवारलाई बिहीबार साढे पाँच बजेतिर मिर्चैया नगरपालिकाको वडा नम्बर ५ थानाकोकमा नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ