काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ ।पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनका लागि उम्मेदवारको घोषणा गरिएको हो ।यसअनुसार रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई चितवन २, स्वर्णिम वाग्लेलाई तनहुँ १ र रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा