काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले जानकारी दिए ।
गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् । दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाइने जीसीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने
दुर्गेश थापा र सिसन बानियाँको गीतले तोड्यो विष्णु माझीको गीतको रेकर्ड
‘दुश्मन हेरेको हेर्यै’ ले १० करोड भ्युज पायो, प्रधानमन्त्रीले दिए दुर्गेश थापालाई बधाई
दुर्गेश थापालाई जापानले दिएन भिसा
पहिलोपटक स्टेडियम शो गर्दै दुर्गेश
दुर्गेश थापाले गरे एसइई अवधिभर कुनै स्टेज कार्यक्रम नगर्ने घोषणा