एकदिवसीय क्रिकेट खेलको अभ्यास

आइतबार, ३१ असार २०७५, १८ : ३६
एकदिवसीय क्रिकेट खेलको अभ्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आइतबार कीर्तिपुर क्रिकेट मैदानमा एकदिवसीय क्रिकेट खेलका लागि अभ्यास गर्दै । आइसिसिले नेपाललाई एकदिवसीय क्रिकेट खेलको मान्यता दिएपछि आगामी साउन १३ गते नेदरल्याडसँग खेल हुँदैछ । तस्बिर : रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस