भूमिसुधारका नासु ३० हजार घुससहित अख्तियारको फन्दामा

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०७५, १५ : ३३
भूमिसुधारका नासु ३० हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं  । भुमिसुधार कार्यालय बिराटनगर मोरङका नायव सुब्बा दामोदर खतिवडा ३० हजार घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई घुस लिईरहेको अवस्थामा आफ्नै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

खतिवडाले मोहियानी हक मिलाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग घुस रकम माग गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस