महाकाली नदीमा तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीय बासिन्दा

आइतबार, ३१ असार २०७५, १४ : ३२
महाकाली नदीमा तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीय बासिन्दा

कञ्चनपुरको भीमदत्त नगरपालिका खल्लामुसेट्टिका स्थानीय बासिन्दा महाकाली नदीमा तटबन्ध निर्माणका लागि श्रमदान गर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रतिक्रिया दिनुहोस