जनकपुर । सर्लाहीको मलंगवामा रहेको सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय यादव निर्वाचित भएका छन् ।
रायले ३८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुजित कुमार यादवले ३३१ मत पाएका छन् ।
यस्तै उपसभापतिमा मो. कौशल अली, सचिवमा कृष्ण कुमार यादव, कोषाध्यक्षमा अनु अधिकारी र सह९सचिवमा नितु कुमारी विजयी भएका छन् ।
यस्तै सदस्यहरूमा सुभाष यादव, चन्दन महतो, रंजना यादव, कृष्णनन्दन साह, निशा कुमारी मिश्रा विजयी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्नेहा केसीले पाइन् अनेरास्ववियुको निर्वाचित कमिटीमा सर्वाधिक मत
अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी : को को भए निर्वाचित ?
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान
अनेरास्ववियुको निर्वाचन कार्यतालिका संशोधन, आज राति ८ बजेदेखि मतदान हुने
अनेरास्ववियुको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक