डुबानमा मेरिगोल्ड इङ्लिस स्कूल

शुक्रबार, २९ असार २०७५, १५ : ५१
डुबानमा मेरिगोल्ड इङ्लिस स्कूल


हनुमन्ते खोलाको बाढी पसेपछि डुबानमा परेको भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटको मेरिगोल्ड इङ्लिस स्कूल । विद्यालयमा डुबानले लाखौँको क्षति भएको छ । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

 

प्रतिक्रिया दिनुहोस