राष्ट्रपति निर्वाचनको मतगणना सुरु

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १५ : ५३
राष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।  नयाँ बानेश्वरसिस्थत संसद भवनमा मतदान सकिएसँगै मतगणना सुरु भएको हो । 
राष्ट्रपतिको दौडमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनचावी दौडमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस