काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बिहीबार बस्दैछ । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको सो पार्टीले यसबारेमा आवश्यक निर्णय लिनेछ ।
बिहान ८ बजे बस्ने बैठकले आवश्यक निर्णय लिने रास्वपाले जनाएको छ । रास्वपाका १९ सांसद राष्ट्रपति निर्वाचनमा सहभागी हुन पाउँछन् ।
निर्वाचनमा ८ दलीय गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ