काठमाडौं । कालिन्चोक गाउँपालिका २ डका बस्ने ८६ वर्षीय महाविर थामीको घरमा चुलोबाट आगो सल्किएर मंगलबार आगलागी हुँदा जलेर घटनास्थलमा मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्टभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि