औरही नगरपालिकामा बिजुलीको तार

विहीबार, २८ असार २०७५, १५ : १८
औरही नगरपालिकामा बिजुलीको तार

महोत्तरीको औरही नगरपालिकामा अव्यवस्थित तरिकाले जडान गरिएको बिजुलीको तार । नगरपालिकाको मुलगेटसँगै रहेको विद्युत मिटरमा जडान गरिएको तारलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले चासो दिएको छैन । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

प्रतिक्रिया दिनुहोस