प्रदेश १ को प्रदेशसभाको बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, १६ : ०२
प्रदेश १ को प्रदेशसभाको बैठक सुरु

विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभाको बैठक सुरु भएको छ । कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो ।

प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस