काठमाडौँ । कांग्रेस नेता चन्द्र भण्डारीको दाँया हात र बाँया हातको केही भाग र औँलाको सर्जरी गरिएको छ ।
नेशनल बर्न सेन्टर मुम्बईमा मंगलबार भण्डारीको दाँया हात र बाँया हातको केही भाग र औँलाको सर्जरी गरिएको हो । उपचारमा संलग्न डा. सुनिल केश्वानी र डा. शिल्पा केश्वानीका अनुसार सर्जरी भएको कारण भण्डारीलाई पुनः आईविसियु (आईसियु) मा अव्जरभेसनका लागि राखिएको छ ।
यद्यपि उनको भाइटल्स (शरीरको तापक्रम, धडकनको गती, स्वास–प्रश्वासको दर, रक्तचाप) सवै सामान्य अवस्थामा रहेका छन् । यसअघि उनको दुबै खुट्टामा पनि सर्जरी गरिएको थियो । आगलागीको घटनामा परी भण्डारी घाइते भएपछि मुम्बईमा उपचाररत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो: नेता भण्डारी
उमेरले होइन, सोचले युवा हुनुपर्छ : चन्द्र भण्डारी
कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी
राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी
कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी