काठमाडौं । लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिर यादवको शपथ आज हुँदै छ ।
मन्त्री यादवको आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई आइतबार कृषि तथा भूमि ब्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनी बाँके क्षेत्र नम्बर २९१० बाट निर्वाचित भएका थिए ।
यसअघिका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा नेपालका अहिरलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु
लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता