काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको उपचार शुरु भएको छ । भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उनको उपचार सुरु भएको हो ।
बुधबार राति बुद्धनगरस्थित घरमा भएको आगलागीको घटनामा गम्भीर घाइते भएका उनको आईसीयुमा उपचार भइरहेको जनाइएको छ । उनलाई कीर्तिपुरको बर्न अस्पताल हुँदै भारत रिफर गरिएको थियो ।
अस्तालका अनुसार आज विहान भण्डारीको शरीरमा फ्लुडको मात्रा डवल गरिनेछ । सोपछि आज शुक्रबार विहान १०ः३० बजे पहिलो सर्जरी गरिने र दिउँसो १ः३० वजे दोस्रो सर्जरी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो: नेता भण्डारी
उमेरले होइन, सोचले युवा हुनुपर्छ : चन्द्र भण्डारी
कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी
राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी
कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी