दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डीमा पुगेकी छन । उनलाई भब्य रूपमा स्वागत गरिएको हो । बुधबार बिहान सवा ११ बजे दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्व विद्यालयमा अवतरण गरेकी हुन ।
राष्ट्रपति भण्डारीलाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। यादवप्रसाद लामिछानेले स्वागत गरे । विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालको भवन उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी दाङ आएकी हुन ।
विश्वविद्यालयको १ सय ८ कोठे भवन ५ वर्ष अघि नै निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन