काठमाडौं । पार्टी कार्यालय बसुन्धरामा सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ जना केन्द्रीय सदस्य थप गरेको छ ।
केन्द्रीय सदस्यमा करिव १०० जनाको नाम सिफारिस गरिए पनि कार्यदलले टुंग्याएर सिफारिसअनुसार १६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।
पार्टीको केन्द्रीय सदस्य बन्नेहरुमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी